रग

Romanized: rag, raga

ऊनीको ओढ्ने कपडा; सिरकको सट्टा ओढिने बाक्लो वस्त्र; कम्बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

1
ऊनीको ओढ्ने कपडा; सिरकको सट्टा ओढिने बाक्लो वस्त्र; कम्बल।

सम्बन्धित शब्दहरू