रगताम्मे
Romanized: ragataamme, ragatamme
रगत गिर्नाले सारा शरीर, घटनास्थल, परिवेश आदि रक्तमय भएको; रगतले व्याप्त; रक्तमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
रगत गिर्नाले सारा शरीर, घटनास्थल, परिवेश आदि रक्तमय भएको; रगतले व्याप्त; रक्तमय।