रगतानी

Romanized: ragataani, ragataanee, ragatanee, ragatanii

कसैसँग रिस उठेपछि दुध, पानी लगायतका तरल पदार्थलाई तेरो रगतानी भनेर दिइने गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [रगत+आनी]

१.
कसैसँग रिस उठेपछि दुध, पानी लगायतका तरल पदार्थलाई तेरो रगतानी भनेर दिइने गाली।
२.
रगतैरगत भएको।

सम्बन्धित शब्दहरू