रगरगाउनु
Romanized: ragaragaaunu, ragaragaunu
रगरग गर्ने हिसाबले कीटाणु, केटाकेटी वा कुनै वस्तु हिँड्नु; सकसक हुनु; सगबगिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
रगरग गर्ने हिसाबले कीटाणु, केटाकेटी वा कुनै वस्तु हिँड्नु; सकसक हुनु; सगबगिनु।