रगरग्याउनु
Romanized: ragaragyaaunu, ragaragyaunu
रगरगिने पार्नु; सकसक हुने बनाउनु; रगरग वा चकचक गर्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
रगरगिने पार्नु; सकसक हुने बनाउनु; रगरग वा चकचक गर्न लगाउनु।