रगेटाउनु

Romanized: ragetaaunu, ragetaunu

रगेट्न लाउनु; रयाल्न लगाउनु; फाउन लगाउनु; घोलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [रगेट्+आउ+नु]

1
रगेट्न लाउनु; रयाल्न लगाउनु; फाउन लगाउनु; घोलाउनु।

सम्बन्धित शब्दहरू