रगेट्नु

Romanized: ragetnu

पिठो वा धुलो चिज पानी वा पन्यालो वस्तुमा मिलाई खुब हल्लाउनु; घोल्नु; रयाल्नु; हुँडल्नु; फिट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [रगेट्+नु]

1
पिठो वा धुलो चिज पानी वा पन्यालो वस्तुमा मिलाई खुब हल्लाउनु; घोल्नु; रयाल्नु; हुँडल्नु; फिट्नु।

सम्बन्धित शब्दहरू