रङ्गाधिदेवता
Romanized: ranggaadhidevataa, ranggaadhidevata, ranggadhidevataa, ranggaadhidewataa
भरतको नाट्यशास्त्रअनुसार नाटक प्रदर्शन गरिने मञ्चमा मङ्गलपूर्वक नाटकको प्रदर्शन हुन सकोस् भन्ने उद्देश्यले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भरतको नाट्यशास्त्रअनुसार नाटक प्रदर्शन गरिने मञ्चमा मङ्गलपूर्वक नाटकको प्रदर्शन हुन सकोस् भन्ने उद्देश्यले पूजा गरिने देवता।