रङ्गेहात
Romanized: ranggehaata, ranggehaat, ranggehata, ranggehat
अपराधकार्यमा संलग्न भएकै बेला; आपराधिक कार्य गर्दागर्दै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
अपराधकार्यमा संलग्न भएकै बेला; आपराधिक कार्य गर्दागर्दै।