रचनीय

Romanized: rachaniya, rachaniy, rachaneeya, rachaneey

बनाउनुपर्ने; रचना गर्नुपर्ने; निर्माण गर्न लायक; रचना गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [रच्+अनीय]

1
बनाउनुपर्ने; रचना गर्नुपर्ने; निर्माण गर्न लायक; रचना गर्न योग्य।

सम्बन्धित शब्दहरू