रचनी
Romanized: rachani, rachanee, rachanii, racanee
राम्रो डालको, दुधालु र साधु आनीबानी भएको गाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रचना+ई]
1
राम्रो डालको, दुधालु र साधु आनीबानी भएको गाई।