रजक Romanized: rajak, rajaka धोबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम [संस्कृत] 1 धोबी। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम १. तराई मूलका नेपालीको एक थर। २. नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने धोबी जातिको एक थर। सम्बन्धित शब्दहरू रजकण जक अजक गजक झिजक पूजक बीजक व्रजक