रजोहीनता

Romanized: rajohinataa, rajohinat, rajoheenataa, rajoheenata

मासिक धर्मबाट भएको निवृत्ति; रजस्वला हुन छोडेपछिको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मासिक धर्मबाट भएको निवृत्ति; रजस्वला हुन छोडेपछिको अवस्था।
२.
गर्भधारणका निम्ति अनुकूल रजस्वला हुने गुणको अभाव।
३.
नारीको बाँझोपन।

सम्बन्धित शब्दहरू