रड्की

Romanized: radkee, radkii, radki

चिप्लाइ; घिस्राइ; रड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चिप्लाइ; घिस्राइ; रड्को।
२.
त्यसबाट हुने घाउचोट।

सम्बन्धित शब्दहरू