रड्कनु

Romanized: radkanu

टेकेको वा भर गरेको ठाउँबाट खुट्टा, हात आदि कुनै अङ्ग खुस्किनु; चिप्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल रड्क+नु]

१.
टेकेको वा भर गरेको ठाउँबाट खुट्टा, हात आदि कुनै अङ्ग खुस्किनु; चिप्लिनु।
२.
ठिक समय र ठाउँमा बुद्धि नपुग्नाले काम बिग्रनु; चुक्नु; भुल्नु।
३.
पतन हुनु; च्युत हुनु।

सम्बन्धित शब्दहरू