रड्काउनु

Romanized: radkaaunu, radkaunu

रड्कन लाउनु; रड्कने काम गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
रड्कन लाउनु; रड्कने काम गराउनु।
२.
कलमलाई दुरुपयोग गरी केही गलत रकम लिखतमा चढाउनु।

सम्बन्धित शब्दहरू