रणध्वाँक
Romanized: ranadhvaamka, ranadhvaamk, ranadhvaanka, ranadhwaamka
साधारण सीमाभन्दा ठुलो; अजङको; बडेमाको; रनघ्वाँक; घ्वाँक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
साधारण सीमाभन्दा ठुलो; अजङको; बडेमाको; रनघ्वाँक; घ्वाँक।