स्वाँकस्वाँक
Romanized: svaamkasvaamka, svaamkasvaamk, svaamkasvamka, svamkasvaamka
निरन्तर रुँदा वा नाक बजाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. द्वित्व]
1
निरन्तर रुँदा वा नाक बजाउँदाको किसिमले।