स्याँकस्याँक
Romanized: syaamkasyaamka, syaamkasyaamk, syaamkasyamka, syamkasyaamka
रुघाले वा रुवाइले नाक बज्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) स्याँक]
१.
रुघाले वा रुवाइले नाक बज्दाको किसिमले।
२.
साँपको आवाज वा नाकको ऊष्म बजाइको निरन्तरता।