रणवीर

Romanized: ranavir, ranawira, ranawir, ranaveera

वीरतापूर्वक युद्ध गर्ने योद्धा; लडाइँमा साहसपूर्वक लड्ने जवान; युद्धवीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वीरतापूर्वक युद्ध गर्ने योद्धा; लडाइँमा साहसपूर्वक लड्ने जवान; युद्धवीर।

सम्बन्धित शब्दहरू