रतङ्गे
Romanized: ratangge, ratange
सागपात, बोटबिरुवा आदिका पात, डाँठ आदिमा रातो भएर लाग्ने एक प्रकारको रोग; राँके; राते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रक्त+अङ्ग+ए]
1
सागपात, बोटबिरुवा आदिका पात, डाँठ आदिमा रातो भएर लाग्ने एक प्रकारको रोग; राँके; राते।