रति
Romanized: rati
शिवका नेत्रबाट उत्पन्न अग्निले नष्ट भएका मदन वा कामदेवकी अर्धाङ्गिनी; पुराण आदिमा वर्णित मदनकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिवका नेत्रबाट उत्पन्न अग्निले नष्ट भएका मदन वा कामदेवकी अर्धाङ्गिनी; पुराण आदिमा वर्णित मदनकी पत्नी।
२.
मैथुन, सम्भोग।
३.
प्रेम; प्रीति।
४.
रससिद्धान्तअनुसार शृङ्गाररसको स्थायीभाव।
५.
आकर्षण; झुकाउ।
६.
शोभा; सौन्दर्य ।