रतिनु

Romanized: ratinu

कुनै विषय वा व्यक्तिसित भ्याम्मिनु; लहसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत रत+नु]

१.
कुनै विषय वा व्यक्तिसित भ्याम्मिनु; लहसिनु।
२.
प्रेममा फँस्नु; अनुरक्त हुनु।
३.
कसैका वशमा बस्न रमाउनु; सधिनु।
४.
कसैसित आत्मीय हुनु।

सम्बन्धित शब्दहरू