रतिलम्पट

Romanized: ratilampat, ratilampata

अतिशय कामुक; स्त्रैण; मैथुन गर्ने काममा आसक्त; आइमाई भनेपछि हुरुक्क हुने; स्त्रीलम्पट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अतिशय कामुक; स्त्रैण; मैथुन गर्ने काममा आसक्त; आइमाई भनेपछि हुरुक्क हुने; स्त्रीलम्पट।

सम्बन्धित शब्दहरू