रतुवा

Romanized: ratuvaa, ratuwaa, ratuv, ratuwa

रतुवा (ratuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

रतुवा(१)

(विशेषण [रातो+उवा])
१..
रातो वर्णको; रातो खालको।
२..
(नाम) रातो वर्णको मात्र हुने मृगको एक जात; रातो मृग।
३..
सात माई नदीमध्येकी एक माईनदी; रतुवामाई।

रतुवा(२)

(विशेषण [रति+उवा])
1.
रतिएको; पूरै लहसिएको; सधिएको; आत्मीय भएको।

सम्बन्धित शब्दहरू