रत्तिनु

Romanized: rattinu

आकर्षित हुनु; लहसिनु; रतिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [रति+नु]

१.
आकर्षित हुनु; लहसिनु; रतिनु।
२.
प्रेममा फस्नु, अनुरक्त हुनु।
३.
कसैका वशमा बस्न रमाउनु; सधिनु।
४.
आत्मीय हुनु।

सम्बन्धित शब्दहरू