रथधूलि

Romanized: rathadhooli, rathadhuuli, rathadhuli

परमाणुको आठ गुनाबराबरको नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परमाणुको आठ गुनाबराबरको नापो।
२.
रथ, टाँगा, एक्का आदिका पाङ्ग्राले उडाएको धुलाको कण।

सम्बन्धित शब्दहरू