रथाङ्ग

Romanized: rathaangga, rathaangg, rathangga, rathangg

रथ, मोटर, गाडा, एक्का आदि यानसाधनको चक्का; पाङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रथ, मोटर, गाडा, एक्का आदि यानसाधनको चक्का; पाङ्ग्रो।
२.
चक्र।
३.
चक्रवाक पक्षी; चखेवा। (जस्तै- चखेवाचखेवीका जोडी रथाङ्गदम्पती हुन्)।

सम्बन्धित शब्दहरू