रथोद्धता
Romanized: rathoddhataa, rathoddhat, rathoddhata
छन्दशास्त्रका लक्षणअनुसार प्रत्येक चरणमा क्रमशः रगण, नगण, रगण र लघु तथा गुरु मात्रा हुने, एघार अक्षरको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छन्दशास्त्रका लक्षणअनुसार प्रत्येक चरणमा क्रमशः रगण, नगण, रगण र लघु तथा गुरु मात्रा हुने, एघार अक्षरको एक वार्णिक छन्द।