कथोद्घात

Romanized: kathodghaata, kathodghaat, kathodghat, kathodghata

नाटकमा सूत्रधारका तर्फबाट कथा प्रारम्भ गर्नका निम्ति विभिन्न शैलीमा राखिने प्रस्ताव; प्रस्तावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाटकमा सूत्रधारका तर्फबाट कथा प्रारम्भ गर्नका निम्ति विभिन्न शैलीमा राखिने प्रस्ताव; प्रस्तावना।

सम्बन्धित शब्दहरू