रद
Romanized: rad, rada
दन्त; दाँत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दन्त; दाँत।
२.
ज्योतिषशास्त्रमा ३२ को अङ्कलाई बुझाउने शब्द।