रद्दीको टोकरी
Romanized: raddeeko tokari, raddiko tokaree, raddiiko tokari, raddiko tokarii
घर, कार्यालय वा कतै पनि फोहोरमैला जतासुकै नछरियोस् र एकै ठाउँमा जम्मा होस् भनी राखिएको, बेत, बाँस, टिन आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घर, कार्यालय वा कतै पनि फोहोरमैला जतासुकै नछरियोस् र एकै ठाउँमा जम्मा होस् भनी राखिएको, बेत, बाँस, टिन आदिको टोकरी; काम नलाग्ने कागत तथा कसिङ्गर हाल्ने टोकरी।