रप्फु
Romanized: rapfu, rapphu
कुनै कपडा फाटेको ठाउँमा सियोले बुनेको मिहिन बुनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी रफु]
१.
कुनै कपडा फाटेको ठाउँमा सियोले बुनेको मिहिन बुनाइ।
२.
खत लागेका ठाउँमा राखिने पट्टी, रुवा आदि।