रमकझमक
Romanized: ramakajhamak, ramakajhamaka
तडकभडक बढाउने किसिमको रमझम, उत्ताउलो खालको शोभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ रमझम]
1
तडकभडक बढाउने किसिमको रमझम, उत्ताउलो खालको शोभा।