लमकझमक

Romanized: lamakajhamak, lamakajhamaka

झम्टन खोज्ने गरी; आक्रमण गर्ने चालसित; लम्कीझम्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [लमक्क झमक्क]

1
झम्टन खोज्ने गरी; आक्रमण गर्ने चालसित; लम्कीझम्की।

सम्बन्धित शब्दहरू