लमकलमक

Romanized: lamakalamak, lamakalamaka

लामो फड्का मारेर लगातार हिँड्ने गरी; लम्कने चालले; लमक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लमक्+अ (द्वि.)]

1
लामो फड्का मारेर लगातार हिँड्ने गरी; लम्कने चालले; लमक्क।

सम्बन्धित शब्दहरू