रकमकलम
Romanized: rakamakalam, rakamakalama
रकमको छुट्टाछुट्टै उल्लेख भएको फाँटवारी; विभिन्न शीर्षक, उपशीर्षकमा उल्लेख भएका रकमको विवरण; रकमको हिसाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
रकमको छुट्टाछुट्टै उल्लेख भएको फाँटवारी; विभिन्न शीर्षक, उपशीर्षकमा उल्लेख भएका रकमको विवरण; रकमको हिसाब।
२.
रैरकम।