रकम कलम

Romanized: rakama kalam, rakama kalama, rakamakalama, rakamakalam

रकमको छुट्टाछुट्‌टै उल्लेख भएको फाँटवारी; विभिन्न शीर्षकउपशीर्षकमा उल्लेख भएका रकमको विवरण; रकमको हरहिसाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रकमको छुट्टाछुट्‌टै उल्लेख भएको फाँटवारी; विभिन्न शीर्षकउपशीर्षकमा उल्लेख भएका रकमको विवरण; रकमको हरहिसाब।
२.
रैरकम।

सम्बन्धित शब्दहरू