चार कलम

Romanized: chaara kalama, chaara kalam, chara kalama, chara kalam

लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र विवाह गर्ने निधो लागेको दिन केटाका तर्फबाट केटीका आमाबाबुलाई दिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र विवाह गर्ने निधो लागेको दिन केटाका तर्फबाट केटीका आमाबाबुलाई दिइने पैसा, जाँडरक्सी आदिको कोसेली।

सम्बन्धित शब्दहरू