खराज कल

Romanized: kharaaja kala, kharaaja kal, kharaja kal, kharaja kala

अम्खोरा आदि धातुका भाँडा बनाउँदा आकार दिइसकेपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो टल्कने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अम्खोरा आदि धातुका भाँडा बनाउँदा आकार दिइसकेपछि धातुका बाँकी रहेका नमिल्दा चोसाचोसीलाई सफा गरी चिल्लो टल्कने बनाउने कल।

सम्बन्धित शब्दहरू