चारकलम

Romanized: chaarakalama, chaarakalam, charakalama, charakalam

पूर्वी नेपालको लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र विवाह गर्ने निधो लागेको दिन केटाका तर्फबाट केटीका आमा-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पूर्वी नेपालको लिम्बू समाजमा केटी मागेर कुरो छिनेको र विवाह गर्ने निधो लागेको दिन केटाका तर्फबाट केटीका आमा- बाबुलाई दिइने पैसा, जाँड-रक्सी आदिको कोसेली।

सम्बन्धित शब्दहरू