रयाल्नु

Romanized: rayaalnu, rayalnu

घुलनशील वा धुलो, पिठो आदि वस्तुलाई तरल पदार्थमा मिलाई वा धारा छुट्ने गरी हुँडल्नु; घोल्नु; रगेल्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [लयालु+नु]

1
घुलनशील वा धुलो, पिठो आदि वस्तुलाई तरल पदार्थमा मिलाई वा धारा छुट्ने गरी हुँडल्नु; घोल्नु; रगेल्नु ।

सम्बन्धित शब्दहरू