नियाल्नु
Romanized: niyaalnu, niyalnu
कुनै व्यक्ति वा वस्तुलाई गडेर हेर्नु; ठम्याउने चेष्टा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [निहार्नु]
१.
कुनै व्यक्ति वा वस्तुलाई गडेर हेर्नु; ठम्याउने चेष्टा गर्नु।
२.
केलाउनु; ठिक-बेठिक पर्गेल्नु।