रवाना
Romanized: ravaanaa, ravaana, ravanaa, rawaanaa
कुनै ठाउँमा जानका निमित्त हिँडेको; प्रस्थित; रमाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
कुनै ठाउँमा जानका निमित्त हिँडेको; प्रस्थित; रमाना।
२.
(नाम)
एक ठाउँबाट अर्को ठाउँको प्रस्थान; यात्रारम्भ।