रशना

Romanized: rashanaa, rashana, rasanaa, rashan

कम्मरमा लगाउने साली आकारको आभूषण; नारीहरूको कन्धनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कम्मरमा लगाउने साली आकारको आभूषण; नारीहरूको कन्धनी।
२.
लगौंटी अल्झाउन कम्मरमा लगाइने सूत्र; मौञ्जी।
३.
पटुका; पेटी।
४.
डोरी।

सम्बन्धित शब्दहरू