रश्मि
Romanized: rashmi, rasmi
चहकदार वस्तुबाट निस्कने किरण; प्रकाशमय वस्तुबाट निस्कने किरण; प्रकाश; ज्योति; चमक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चहकदार वस्तुबाट निस्कने किरण; प्रकाशमय वस्तुबाट निस्कने किरण; प्रकाश; ज्योति; चमक।
२.
रथ वा सादा घोडाका मुखबाट चालकका हातसम्म पुग्ने डोरी; चालकले घोडालाई वशमा राख्न प्रयोग गर्ने साधन।
३.
घोडाको लगाम; गाडाको रास।
४.
डोरी।