रसगर्गी
Romanized: rasagargee, rashagargi, rashagargee, rashagargii
जरामा आलु जस्तै दाना लाग्ने, संयुक्त पात हुने, लहरामा बास्नायुक्त मसिना फूल फुल्ने र राता फल लाग्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जरामा आलु जस्तै दाना लाग्ने, संयुक्त पात हुने, लहरामा बास्नायुक्त मसिना फूल फुल्ने र राता फल लाग्ने, आयुर्वेदका अनुसार काण्डको उपयोग दाँत दुख्दा र जराको उपयोग टाउको दुख्दा हुने एक लहरो।