रसगरी
Romanized: rasagaree, rashagari, rashagaree, rashagarii
बेसारका जस्ता पात, तन्किएका काण्ड, दशदेखि तिस सेन्टिमिटर लामा, मालाआकारका पात हुने र पातकै टुप्पामा सेतो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बेसारका जस्ता पात, तन्किएका काण्ड, दशदेखि तिस सेन्टिमिटर लामा, मालाआकारका पात हुने र पातकै टुप्पामा सेतो गुलाफी फूल फुल्ने, हिमालयतिर पाइने, आयुर्वेदमा गाईबस्तुका औषधीको रूपमा प्रयोग गरिने, अदुवाका समूहको एक बुटी।