रसगन्ध

Romanized: rasagandh, rashagandha, rashagandh, rasagandha

खुब मिठो सुवास फैलिने सुगन्धी चिज; अत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खुब मिठो सुवास फैलिने सुगन्धी चिज; अत्तर।

सम्बन्धित शब्दहरू