रसग्राही
Romanized: rasagraahi, rasagraahee, rashagraahi, rasagrahee
रस सोस्ने; रस ग्रहण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रस सोस्ने; रस ग्रहण गर्ने।